सबै लेखहरु

Tuesday, July 16, 2013

ACC Emerging Teams Cup

ACC Emerging Teams Cup 2013, Singapore

Venues:Kallang and Singapore Cricket Club, Singapore
Dates:17th - 25th August 2013
50-overs a side

Schedule:
Matches start at 9.30 AM (0130 hrs GMT)
Admission is free
Sat, 17 AugSingapore v Bangladesh U-23 at Kallang
Afghanistan v Nepal at SCC
Sun, 18 AugIndia U-23 v Pakistan U-23 at Kallang
Bangladesh U-23 v Sri Lanka U-23 at SCC
Mon, 19 AugSingapore v UAE at Kallang
Afghanistan v Pakistan U-23 at SCC
Tue, 20 AugSri Lanka U-23 v UAE at Kallang
India U-23 v Nepal at SCC
Wed, 21 AugSingapore v Sri Lanka U-23 at Kallang
Nepal v Pakistan U-23
Thu, 22 AugAfghanistan v India U-23 at Kallang
Bangladesh U-23 v UAE at SCC
Fri, 23 AugSF1: A1 v B2 at Kallang
SF2: A2 v B1 at SCC
Sun, 25 AugFinal: Winner SF1 v Winner SF2

Posted at 4:27 PM |  by Unknown

Monday, July 15, 2013

नेपाल क्रिकेट संघ क्यानले भदौ १ गतेदेखि सिंगापुरमा सुरु हुने एसिसी इमर्जिङ टिम कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्येबाट पारख खड्काको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको क्यानले जनाएको छ ।

छनौट भएका खेलाडीहरुः

१. पारस खड्का (कप्तान)    २. ज्ञानेन्द्र मल्ल (उप–कप्तान)   ३. शरद भेषावकर ४. सुवास खकुरेल        ५. अविनाश कर्ण        ६. पृथु बाँस्कोटा  ७. शक्ति गौचन        ८. राहुल विश्वकर्मा        ९. वसन्त रेग्मी १०. रामनरेश गिरी        ११. प्रदीप ऐरी            १२. सागर पुन १३. विनोद भण्डारी        १४. चन्द्र साउद        १५. अनिल मण्डल    

बैकल्पिक खेलाडीहरु : अमृत भट्टराई        संजम रेग्मी     नरेश बुढाऐर     महेश क्षेत्री

प्रतियोगिताको सहभागी हुने नेपाली राष्ट्रिय टोली अभ्यास खेलका साउन १७ गते श्रीलंका जाने छ । नेपालले  साउन  ३० गतेसम्म श्रीलंकामा अभ्यास गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाली टोली अभ्यास खेल खेलेर श्रीलंकाबाट सिंगापुर जानेछ । भदौ १ गतेदेखि सुरु हुने एसिसी इमर्जिङ टिम कपमा नेपालको राष्ट्रिय टोलीसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टोलीले भाग लिनेछन् ।
यस्तै सिंगापुर, युएईअफगानिस्तानका राष्ट्रिय टोलीको पनि प्रतियोतिगामा सहभागिता रहने छ । नेपालले पहिलो खेलमा भदौ १ गते अफगानिस्तानको सामना गर्नेछ ।

एसिसी ईमर्जिङ टिम्स कपको लागि खेलाडी छनौट

Posted at 5:08 PM |  by Unknown

Wednesday, July 10, 2013

BCCI's All-India Junior Selection Committee Wednesday announced the India Under-23 team for the ACC Emerging Teams Cup to be played in Singapore in August.
Mumbai batsman Surya Kumar Yadav will lead India against arch-rivals Pakistan, Afghanistan and Nepal in Group A while Sri Lanka, Bangladesh, United Arab Emirates (UAE) and hosts Singapore are in Group B.

The matches will be played at Kallang Cricket Ground and Singapore Cricket Ground Aug 17-25. India's first match will be against neighbours Pakistan (Aug 18) after which they will face Nepal (Aug 20) and Afghanistan (Aug 22). The final will be played Aug 25.

The following is the 15-member U-23 squad: 
Surya Kumar Yadav (Captain), 
K.L. Rahul (Vice-captain), 
Kaustubh Pawar, 
Ankit Bawane, 
Unmukt Chand, 
Ashok Menaria, 
Manpreet Juneja, 
Smit Patel, 
Prashant Chopra, 
Jasprit Bumrah, 
Sandeep Warrier, 
Harshal Patel,
Akshar Patel
Sandeep Sharma, 
B. Aparajith.

Yadav to lead India U-23 in Emerging Teams Cup

Posted at 8:52 PM |  by Unknown

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार सफलता पाइरहेको छ । तर, खेलाडीले तयारीका लागि सुविधा सम्पन्न पूर्वाधारको अभाव खेपिरहेका छन् । ‘इन्डोर ट्रेनिङ हल’को अभावका कारण खेलाडीले नियमित अभ्याससमेत गर्न पाउँदैनन् । सरकारले आर्थिक वर्ष ०७०/७१ को बजेटको तयारी गरिरहँदा नेपाली क्रिकेट खेलाडीले केही राहत महसुस गर्नेछन् ।
क्रिकेटलाई उच्च प्राथमिकतामा राखेर सरकारले यसपटकको खेलकुद बजेट निर्माण गरिरहेको छ । खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०७०/७१ को बजेटमा क्रिकेटको भौतिक पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि भारी रकम विनियोजन गर्ने तयारी गरेको छ । 
खेलकुद मन्त्रालयका सचिव हरि नेपालले आगामी बजेटमा मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण तथा निर्माणाधीन मैदानका लागि थप बजेट विनियोजनको प्रस्ताव गरिएको मंगलबार नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘हामीले आगामी वर्ष ०७०/७१ को बजेटलाई क्रिकेट र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ,’ मन्त्रालयका सचिव नेपालले भने, ‘हामीले योजना आयोग र अर्थमा प्रस्ताव लगिसकेका छौँ, असार मसान्तभित्र बजेट स्विकृत हुनेछ, साउनबाटै हामी योजना बनाउन सुरु गर्नेछौँ ।’
सचिव नेपालका अनुसार प्रस्तावित बजेटमा सरकारले क्रिकेट स्टेडियम निर्माणका लागि साढे तीन करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ । यसै वर्षभित्र निर्माण पूरा गर्ने उदेश्यका साथ मुलपानीकै निर्माणाधिन मैदानका लागि थप ५० लाख विनियोजन गर्न तयारी भएको सचिव नेपालले बताए ।
खेलकुद मन्त्रालयका सचिव नेपालले यस वर्षको बजेट पारित हुनेमा आफू बढी नै आशावादी रहेको बताए । उनले भने, ‘हामीले सबै पक्षको परामर्श र सल्लाहअनुसार यो बजेट प्रस्ताव गरेका हौँ, हाम्रो प्रस्तावमा योजना आयोग, अर्थ, सरकार सबै पक्ष सकारात्मक छन्, त्यसैले बजेट पारित हुनेछ ।’ उनले स्टेडियम इन्डोर प्राक्टिस हल, चेन्जिङ रुमलगायत सम्पूर्ण सुविधायुक्त बन्ने भए पनि विस्तृत योजना बजेट स्विकृत भएपछि मात्रै परिषद् र नेपाल क्रिकेट संघ (क्यान)ले बनाउने जानकारी दिए । निर्माणाधीन मैदानकै छेउमा बन्ने इस्टेडियमलाई एकेडेमीका रूपमा अघि बढाइने उनले बताए । 
निर्माणाधीन मैदानमा थप बजेट आएपछि प्याराफिट निर्माण, रिटेनिङ वाल बनाइने, मैदान सम्याइनेलगायत काम हुनेछ । खेलकुद मन्त्रालयका सचिव नेपालले नेपाली क्रिकेट टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि समेत ४० लाख बजेट छुटयाइने जानकारी दिए । ‘केही समयदेखि खेलकुद परिषद्ले पनि प्राय: खेलको राष्ट्रिय टोली बनाएर बन्द प्रशिक्षण गराइरहेको छ, क्रिकेटलाई पनि टी–२० र एकदिवसीय विश्वकप छनोटको तयारीका लागि ४० लाख रुपैयाँ छुटयाउने प्रस्ताव गरेका छौँ,’ उनले भने ।

निर्माणाधिन मूलपानी क्रिकेट ग्राउण्ड : फोटो @ क्रिकेट सन्तोष

सचिव नेपालले परिषद् र क्यानले सहमतिमा तयारीका लागि सो रकम खर्च गर्ने जानकारी दिए । क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा लगातार प्राप्त गरिरहेको सफलताले सरकार लगानी बढाउन प्रेरित रहेको सचिव नेपालले बताए । ‘पछिल्लो समय क्रिकेटले जुन सफलता हात पार्‍यो, त्यो एकदमै उल्लेखनीय छ, हामीले भौतिक पूर्वाधारको विकास गर्दै क्रिकेटको स्तर उकास्न सके, अझ राम्रो सफलता हासिल गर्न सक्छौँ,’ उनले भने, ‘त्यसैले यसपटक हामीले क्रिकेटलाई मध्यनजर गरी लगानी बढाउने योजना बनाएका हौँ ।’
सचिव नेपालले यो वर्ष खेलकुदको शीर्षकमा परिषद्मा जाने एक अर्बमध्ये ५० करोड भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने जनाए । उनका अनुसार कभर्डहल नभएका १८ जिल्लामा आगामी आर्थिक वर्षमा कभर्डहल निर्माण गरिनेछ । यसै वर्ष पूर्वाञ्चलमा आयोजना हुने तय भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि धरानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने जनाइएको छ ।
मूलपानी मैदानलाई निरन्तर सहयोग
क्यानका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाह र परिषद् सदस्यसचिव किशोरबहादुर सिंहले ‘ड्रिम प्रोजेक्ट’का रूपमा झन्डै एक दशकअघि मूलपानीको मैदान निर्माण कार्य सुरु गरेका थिए । उक्त मैदान अझै पूर्ण निर्माण भइसकेको छैन । मैदान सम्याउने र एक प्रशासनिक भवनको निर्माण कार्य भइरहेको छ । यो मैदानलाई पछिल्लो तीन वर्षयता सरकारबाट पनि निरन्तर सहयोग रहँदै आएको छ । खेलकुद मन्त्रालयबाट प्रस्तावित बजेट पारित भए, यसपटक पनि उक्त मैदानले सरकारी सहयोग निरन्तर पाउनेछ । 
सरकारले यसअघि आर्थिक वर्ष ०६६/६७ मा मैदान निर्माणका लागि एक करोड आर्थिक सहयोग उपलब्ध गराएको थियो । यस्तै आर्थिक वर्ष ०६७/६८ मा तीन करोड रुपैयाँ सहयोग प्राप्त गरेको थियो । ०६८/०६९ र ०६९/७० मा पनि समान ३०–३० लाख बजेट विनियोजन गरिएको थियो । 
यसअनुसार उक्त मैदान निर्माणका लागि मात्रै सरकारले अहिलेसम्म चार करोड ६० लाख रकम खर्च गरिसकेको छ ।

(साभार : नयाँपत्रिका)

सरकारले मूलपानीमा क्रिकेट स्टेडियम बनाउने

Posted at 8:38 PM |  by Unknown

क्यानसँग इच्छाशक्ति भएन : कप्‍तान खड्का

Posted at 8:27 PM |  by Unknown

Monday, July 8, 2013

Sri Lanka Cricket Board (SLC) nammed a 18-member primary national Under-23 Cricket squad for the ACC Emerging Teams Cup to be held on 17-26 August in Singapore.

The Emerging Teams Cup is a one day tournament which will be held from 17-26 August. The Under 23 sides of Bangladesh, India, Pakistan and Sri Lanka will take part in the competition alongside national teams of Afghanistan, Nepal, Singapore and the UAE.

The Selection Committee named the following players for the above named tour.
  • Kithruwan Withanage
  • PHT Kaushal
  • Akila Dhananjaya
  • Shehan Jayasuriya
  • Niroshan Dickwella
  • Dushmantha Chameera
  • Kasun Madushanka
  • Vishwa Fernando
  • Ramith Rambukwella
  • Gayan Maneeshan
  • Pabasara Waduge
  • Imran Khan
  • Lahiru Jayaratne
  • Yashoda Lanka
  • Rumesh Buddika
  • Charith Jayampathi
  • Danushka Gunathilake
  • Udara Jayasundara

Sri Lanka Under 23 Preliminary Squad for ACC Emerging Teams Cup in Singapore 2013

Posted at 4:55 PM |  by Unknown

Sunday, July 7, 2013

सन् २०१४ को मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा हुने भनिएको विश्वकप टि-२० प्रतियोगिताको पाँचौ संस्करणका लागि छनौट हुन अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) का १६ एसोसियट/एफिलियट राष्ट्रले टि-२० वर्ल्डकप क्वालिफायरमा सहभागिता जनाउँदैछन्। यो प्रतियोगिताको आयोजनको जिम्मेवारी युएईले याएको छ। प्रतियोगिता यहि बर्षको नोभेम्वर १५ बाट हुँदैछ। यस प्रतियोगितामा सहभागि १६ मध्ये उतृकृष्ट ६ टिमले टि-२० विश्वकप २०१४ को टिकट पक्का गर्नेछन्। यस प्रतियोगितामा सहभागि राष्ट्रहरु

-आएरल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-स्कटल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-नेदरल्याण्ड (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-अफगानस्थान (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-क्यानाडा (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-नामिबिया (अघिल्लो संस्करणको यहि प्रतियोगितामा उत्कृष्ट ६ मा पर्न सफल)
-युएई (आयोजक)
-पपुवा न्यु गिनिया (आईसिसीको ईष्ट एसिया प्यासिफिक क्षेत्रबाट छनौट भएको)
-युएसए (आईसिसीको अमेरिकी क्षेत्रबाट छनौट भएको)
-बर्मुडा (आईसिसीको अमेरिकी क्षेत्रबाट छनौट भएको)
-केन्या (आईसिसीको अफ्रिकी क्षेत्रबाट छनौट भएको)
-युगाण्डा (आईसिसीको अफ्रिकी क्षेत्रबाट छनौट भएको)
-हङकङ (आईसिसीको एसिया क्षेत्रबाट छनौट भएको)
-नेपाल (आईसिसीको एसिया क्षेत्रबाट छनौट भएको)
-बाँकी (आईसिसीको युरोप क्षेत्रबाट छनौट हुन बाँकी)
-बाँकी (आईसिसीको एसिया क्षेत्रबाट छनौट हुन बाँकी)

सन् २०१२ को यहि प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै टप ६ मा पर्न सफल भएको थियो। यस प्रतियोगितामा सहभागि देशहरुलाई २ समूहमा विभाजन गरिएको छ। समूह "ए" मा भएका देशहरु

  • आएरल्याण्ड
  • नामिविया
  • क्यानाडा
  • युगाण्डा
  • युएसए
  • युएई
  • हङकङ
  • युरोप क्षेत्रबाट विजेता बनेर आउने टिम
त्यसैगरि नेपाल समूह "बि"  मा रहेको छ जसमा निम्न देशहरु छन्

  • अफगानस्थान
  • नेदरल्याण्ड
  • स्कटल्याण्ड
  • केन्या
  • बर्मुडा 
  • पपुवा न्यु गिनिया
  • नेपाल
  • युरोप क्षेत्रबाट उपविजेता बनेर आउने टिम

सरसर्ति हेर्दा नेपाल कठिन समूमा परेको देखिएपनि त्यसो होईन किनभने यि समूहबाट उत्कृष्ट ५ टिम अर्को चरणमा (प्ले-अफ) प्रवेश गर्नेछन्। प्ले-अफमा समूह "ए" बाट ५ र समूह "बि" बाट ५ गरि १० टिम छानिनेछन्। प्ले-अफका उत्कृष्ट (टप) ६ राष्ट्रले सन् २०१४ मा बंगलादेशले आयोजना गर्ने भनिएको टि-२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्। 

टि-२० वर्ल्डकप क्वालिफायरमा नेपाल अफगानस्थानसँगै समूह "बि" मा

Posted at 1:46 PM |  by Unknown

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top