Monday, July 15, 2013

एसिसी ईमर्जिङ टिम्स कपको लागि खेलाडी छनौट

Posted by Unknown  |  at  5:08 PM No comments

नेपाल क्रिकेट संघ क्यानले भदौ १ गतेदेखि सिंगापुरमा सुरु हुने एसिसी इमर्जिङ टिम कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्येबाट पारख खड्काको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको क्यानले जनाएको छ ।

छनौट भएका खेलाडीहरुः

१. पारस खड्का (कप्तान)    २. ज्ञानेन्द्र मल्ल (उप–कप्तान)   ३. शरद भेषावकर ४. सुवास खकुरेल        ५. अविनाश कर्ण        ६. पृथु बाँस्कोटा  ७. शक्ति गौचन        ८. राहुल विश्वकर्मा        ९. वसन्त रेग्मी १०. रामनरेश गिरी        ११. प्रदीप ऐरी            १२. सागर पुन १३. विनोद भण्डारी        १४. चन्द्र साउद        १५. अनिल मण्डल    


बैकल्पिक खेलाडीहरु : अमृत भट्टराई        संजम रेग्मी     नरेश बुढाऐर     महेश क्षेत्री




प्रतियोगिताको सहभागी हुने नेपाली राष्ट्रिय टोली अभ्यास खेलका साउन १७ गते श्रीलंका जाने छ । नेपालले  साउन  ३० गतेसम्म श्रीलंकामा अभ्यास गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाली टोली अभ्यास खेल खेलेर श्रीलंकाबाट सिंगापुर जानेछ । भदौ १ गतेदेखि सुरु हुने एसिसी इमर्जिङ टिम कपमा नेपालको राष्ट्रिय टोलीसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टोलीले भाग लिनेछन् ।
यस्तै सिंगापुर, युएईअफगानिस्तानका राष्ट्रिय टोलीको पनि प्रतियोतिगामा सहभागिता रहने छ । नेपालले पहिलो खेलमा भदौ १ गते अफगानिस्तानको सामना गर्नेछ ।

लेखकको बारेमा

सन्तोष न्यौपाने
मोवाईल : ९८४११४२३०६

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

Total Pageviews

Blog Archive

Copyright © 2013 CRICKET SANTOSH. WP Theme-junkie converted by BloggerTheme9
Blogger template. Proudly Powered by Blogger.
back to top