एसिसी ट्रफी क्रिकेट सन् १९९६ प्रतियोगिता सेप्टेम्वर ६ तारिखदेखि सेम्टेम्वर १६ सम्म मलेसियामा सम्पन्न भएको थियो । यो प्रतियोगिता बंगलादेशले फाईनलमा युएईलाई १०८ रनले हराउँदै जितेको थियो।
एसिसी ट्रफी सन् १९९६ : संक्षेपमा
आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट : राउण्ड रोविन + नकआउट
आयोजक : मलेसिया
विजेता : बंगलादेश (पहिलो पटक)
सहभागि देश संख्या : १२
जम्मा खेलिएको म्याच संख्या : ३३
सबैभन्दा धेरै रन : साहरियर होस्यैन (३०० रन, बंगलादेश)
सबैभन्दा धेरै विकेट : अजर साहिद (१४ विकट, युएई)
सहभागि देशहरु:
यस प्रतियोगितामा नेपाली टोलीमा संग्लग्न खेलाडीहरु :
नेपालले आफ्नो समूहको पहिलो खेल बंगलादेशसँग खेलेको थियो। यो नै टिम नेपालको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो। यस खेलमा बंगलादेशले ५० ओभरमा ९ विकेटको क्षतिमा २१३ रन बनाएको थियो। जितका लागि २१४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको स्थिति ९०/५ (ओभर ३९.५) हुँदा बर्षाले खेल स्थगित हुँदा रनरेटका आधारमा बंगलादेश विजयी भएको थियो।
स्कोरकार्ड छोटकरीमा :
नेपालले समूह चरणको आफ्नो दोश्रो खेल ७ सेप्टेम्वर सन् १९९६ मा जापानसँग खेलको थियो जसमा नेपाल ८ विकेटले विजयी भएको थियो।
छोटकरी स्कोरकार्ड:
नेपालले समूह चरणको तेश्रो खेल ८ सेप्टेम्वर सन् १९९६ मा फिजीसँग खेलको थियो जसमा नेपाल १२३ रनले पराजित भएको थियो। फिजीले ५० ओभरमा ७ विकेट गुमाएर २५७ रन बनाएको थियो। २५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.२ ओभरमै अलआउट भएको थियो।
छोटकरी स्कोरकार्ड:
नेपालले समूह चरणको चौथो खेल ११ सेप्टेम्वर सन् १९९६ मा ब्रुनाईसँग खेलको थियो जसमा नेपाल ६४ रनले विजयी भएको थियो। नेपाल ४५ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो। १७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रुनाई ३० ओभरमै अलआउट भएर मात्र ९३ रन जोड्न सफल भएको थियो।
छोटकरी स्कोरकार्ड:
नेपालले समूह चरणको पाचौँ अर्थात् अन्तिम खेल १२ सेप्टेम्वर सन् १९९६ मा हङकङसँग खेलेको थियो जसमा नेपाल ६ विकेटले पराजित भएको थियो। नेपालले ४९ ओभरमा सबै विकेट गुमाएर मात्र १३७ रन बनाउन सफल भएको थियो। १३८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा हङकङले ३३.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो।
छोटकरी स्कोरकार्ड:
एसिसी ट्रफी सन् १९९६ : संक्षेपमा
आयोजक : एसियन क्रिकेट काउन्सिल (एसिसी)
क्रिकेट फर्म्याट : ५० ओभर प्रत्येक साईड
प्रतियोगिता फर्म्याट : राउण्ड रोविन + नकआउट
आयोजक : मलेसिया
विजेता : बंगलादेश (पहिलो पटक)
सहभागि देश संख्या : १२
जम्मा खेलिएको म्याच संख्या : ३३
सबैभन्दा धेरै रन : साहरियर होस्यैन (३०० रन, बंगलादेश)
सबैभन्दा धेरै विकेट : अजर साहिद (१४ विकट, युएई)
सहभागि देशहरु:
- बंगलादेश
- युएई
- मलेशिया
- ब्रुनेई
- माल्दिभ्स
- माल्दिभ्स
- पपुवा न्यु गिनिया
- हङकङ
- सिङ्गापुर
- जापान
- थाईल्याण्ड
- नेपाल
यस प्रतियोगितामा नेपाली टोलीमा संग्लग्न खेलाडीहरु :
- मनिश पाण्डे
- एल. बी. क्षेत्री
- किरण राना
- राजु खड्का
- बसन्त शाहि
- पवन अग्रवाल
- मुशर्रफ ईजहर
- गणेश शाहि
- सन्जय गुरुङ
- उत्तम कर्माचार्य (कप्तान)
- ?? मुशर्रफ
- जगत टमाटा
- सन्जय गुरुङ
- रितेश बराल
- पुकार पन्त
- बिशाल गुप्ता
नेपालले आफ्नो समूहको पहिलो खेल बंगलादेशसँग खेलेको थियो। यो नै टिम नेपालको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो। यस खेलमा बंगलादेशले ५० ओभरमा ९ विकेटको क्षतिमा २१३ रन बनाएको थियो। जितका लागि २१४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको स्थिति ९०/५ (ओभर ३९.५) हुँदा बर्षाले खेल स्थगित हुँदा रनरेटका आधारमा बंगलादेश विजयी भएको थियो।
स्कोरकार्ड छोटकरीमा :
नेपालले समूह चरणको आफ्नो दोश्रो खेल ७ सेप्टेम्वर सन् १९९६ मा जापानसँग खेलको थियो जसमा नेपाल ८ विकेटले विजयी भएको थियो।
छोटकरी स्कोरकार्ड:
छोटकरी स्कोरकार्ड:
नेपालले समूह चरणको चौथो खेल ११ सेप्टेम्वर सन् १९९६ मा ब्रुनाईसँग खेलको थियो जसमा नेपाल ६४ रनले विजयी भएको थियो। नेपाल ४५ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो। १७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रुनाई ३० ओभरमै अलआउट भएर मात्र ९३ रन जोड्न सफल भएको थियो।
छोटकरी स्कोरकार्ड:
नेपालले समूह चरणको पाचौँ अर्थात् अन्तिम खेल १२ सेप्टेम्वर सन् १९९६ मा हङकङसँग खेलेको थियो जसमा नेपाल ६ विकेटले पराजित भएको थियो। नेपालले ४९ ओभरमा सबै विकेट गुमाएर मात्र १३७ रन बनाउन सफल भएको थियो। १३८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा हङकङले ३३.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो।
छोटकरी स्कोरकार्ड:
thanks for info boss !!
ReplyDeletenice job done
ReplyDelete